अमेरिकाबाटै गायक रुजनले राष्ट्रिय भावको गीत ‘जोस जाँगर’ ल्याए
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं-नेपालबाट धेरै टाढा संयुक्त राज्य अमेरिकामा रहेका गायक रुजन सिवाकोटीले जोस जाँगरसँग नेपाल बनाउनको लागि सही मान्छे छान्नु पर्ने कुरा आफ्नो नयाँ गीत ‘जोस जाँगर’ बाट अनुरोध गरेका छन् । यो संघ...
Comment
Liked by: