कैलाली– २ मा प्रलोपाका उम्मेदवारले गरे एमालेलाई समर्थन
shilapatra.com
. २ घण्टा अघि
कैलाली क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार डम्बरबहादुर रावलले एमाले उम्मेदवारलाई सघाउने भएका छन् । एमाले उम्मेदवार सूर्यबहादुर थापालाई सघाउन रावल ब्याक भएका हुन् ...
Comment
Liked by: