बेलिब्रिज भाँचिदा ट्रक नदीमा खस्यो
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
संखुवासभामा बेलिब्रिज भाँचिदा ट्रक नदीमा खसेको छ । सङ्खुवासभाको मकालु गाउँपालिका–५ को नुम र वडा नं २ सेदुवा जोड्ने बेलीब्रिज भाँचिएर ट्रक नदीमा खसेको हो । आज बिहान सिमेन्ट बोकेको लावेट ट्रक तार्न...
Comment
Liked by: