अरुण नदीको बेलीब्रिज भाँचियो, ट्रक खस्दा चालक गम्भीर घाइते
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- संखुवासभाको मकालु गाउँपालिका-५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु-५, नुम र २ को सेदुवा जोड्ने अरुण नदीमाथिको बेलीब्रिज भाँचिएको हो । आज शनिबार बिहान ९ बजे सिमेन्ट बोकेको ट्रक पार गर...
Comment
Liked by: