यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको १२ वर्ष बित्यो । प्रत्येक निर्वाचनमा राजनीतिक दलको मुद्दा बन्ने यो घुमाउने पुल यसपाली पनि सबैको चासोको विषय बनेको छ । तनहुँको आँबुखैर...
Comment
Liked by: