मध्यपूर्वमा तनावका कारण विभिन्न राष्ट्रका 'एयर स्पेस' बन्द
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । इरानले खाडीमा रहेका अमेरिकी सैन्य बेसमा आक्रमण सुरु गरेसँगै विभिन्न राष्ट्रले आफ्नो एयर स्पेस बन्द गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो एयर स्पेस आंशिक रूपमा बन्द गरेको छ । ...
Comment
Liked by: