बाबुराम भट्टराई आबद्ध प्रलोपाले गोरखामा कांग्रेसलाई सघाउने
ratopati.com
. २ घण्टा अघि
पोखरा । डा.बाबुराम भट्टराई आबद्ध पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखामा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । गोरखाको दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसलाई...
Comment
Liked by: