प्युठानमा पिकअप भ्यान दुर्घटना, ४ जना घाइते
ratopati.com
. २ घण्टा अघि
प्युठान । प्युठानमा पिकअप भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । भ्यान शनिबार प्युठान नगरपालिका बाग्दुला नजिकै दुर्घटना भएको हो । लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सो...
Comment
Liked by: