प्रिया राईले कीर्तिमानसहित जितिन् एसिया ट्रेल मास्टरको उपाधि
onlinekhabar.com
. २ घण्टा अघि
१६ फागुन, काठमाडौं । नेपाली अल्ट्रा रनर प्रिया राईले दोस्रो पटक एसिया ट्रेल मास्टर (एटीएम) को उपाधि जितेकी छन् । हङकङमा भएको एसिया ट्रेल मास्टरमा प्रियाले महिला ७२ किमीमा पहिलो हुँदै स्वर्ण जितेकी...
Comment
Liked by: