सर्लाहीमा दम्पती मृत भेटिए, घटना शंकास्पद
kalakarmi.com
. २ घण्टा अघि
सर्लाही- बलरा नगरपालिका- १० सुदामा बसोबास गर्दै आएका अन्दाजी ६० वर्षीय भनु महतो र उनकी ५६ वर्षीया श्रीमती निर्मलादेवी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरीका अनुसार दम्पतीको शव घरबाट करिब...
Comment
Liked by: