भारतको घरेलु क्रिकेट रणजी ट्रफीमा पहिलो पटक च्याम्पियन बन्यो जम्मु-कश्मीर
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । भारतको घरेलु क्रिकेट रणजी ट्रफीको ९१ वर्ष लामो इतिहासमा जम्मु-कश्मीर टोली पहिलो पटक च्याम्पियन बन्न सफल भएको छ ।
Comment
Liked by: