अज्ञात रोगका कारण दाजुभाइको मृत्यु
nepalnews.com
. २ घण्टा अघि
बैतडी। अज्ञात रोगका कारण बैतडीमा दुई बालकको ज्यान गएको छ। मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका १०‚ महरागाउँका १० वर्षीय विकास महरा र १३ वर्षीय विनोद महरा छन्। पुर्चौंडी नगरपालिकाका स्वास्थ्य...
Comment
Liked by: