‘एक जुग’मा नबनेको पुल : नेता बदलिइरहे, चुनावी एजेन्डा बनिरह्यो
onlinekhabar.com
. २ घण्टा अघि
१५ फागुन, डोटी । डोटीको शिखर नगरपालिका- १० र ११ जोड्ने गरी सेती नदीमाथि निर्माण हुन लागेको बानेडुग्रीसैन–सातनाली (सेती नदी) मोटरेबल पुल झन्डै १२ वर्षदेखि अलपत्र छ । चुनाव आउँदा उम्मेदवारहरूको मुख्य...
Comment
Liked by: