पूर्णबहादुरले टेलिफोनबाटै दिइरहेका छन् गृहप्रदेशमा कांग्रेस जिताउने सिग्नल
shilapatra.com
. २ घण्टा अघि
नेपाली कांग्रेस कर्णाली प्रदेश समितिले बिहीबार सुर्खेतमा आसन्न २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर चुनावी सभा आयोजना गर्यो । उक्त सभालाई कांग्रेस सभापति गगन थापाले सम्बोधन गरे । ...
Comment
Liked by: