भारतमा पटाका कारखानामा विष्फोट, २१ जनाको मृत्यु
khabarhub.com
. २ घण्टा अघि
नयाँदिल्ली – भारतमा शनिबार एक पटाका कारखानामा विस्फोट हुँदा यस घटनामा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
Comment
Liked by: