पाकिस्तान विश्वकपबाट बाहिरियो, न्यूजील्याण्ड सेमिफाइनलमा
kharibot.com
. २ घण्टा अघि
काठमाडौं । पाकिस्तान टी-२० विश्वकपबाट बाहिरिएको छ । सुपर आठ अन्तर्गतको खेलमा श्रीलंकालाई १४७ रनमा रोक्न नसकेपछि पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको हो ।
Comment
Liked by: