टी–२० विश्वकप: पाकिस्तान बाहिर, न्युजिल्यान्ड सेमिफाइनलमा
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । टी–२० विश्वकपको सुपर–८ चरणको रोमाञ्चक र निर्णायक खेलमा पाकिस्तानले श्रीलंकालाई ५ रनले पराजित गरेको छ । तर, यो जितका बाबजुद पाकिस्तान सेमिफाइनलमा पुग्न भने असफल भएको छ । यस नतिजासँगै न्यु...
Comment
Liked by: