श्रीलंकाविरुद्ध पाकिस्तान ५ रनले विजयी
onlinekhabar.com
. २ घण्टा अघि
१६ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ मा पाकिस्तानले सान्त्वना जित हासिल गरेको छ । शनिबार भएको सुपर ८ समूह २ को अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई ५ रनले पराजित गरेको हो ...
Comment
Liked by: