श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जीत, तर सेमिफाइनलबाट बाहिरियो, न्युजिल्याण्ड नकआउट चरणमा
kalakarmi.com
. २ घण्टा अघि
पल्लेकेले– साहिबजादा फरहानको कीर्तिमानी शतक तथा फखर जमानको विस्फोटक ८४ रनको इनिङ्सका बाबजुद पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनल पुग्न असफल भएको छ । सुपर एट चरणअन्तर्गत शनिवार राति पल्लेकेलेमा भएको...
Comment
Liked by: