विलम्बित विकास
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
आठ दशकदेखि मधेसको जीवनरेखाका रूपमा चिनिँदै आएको हुलाकी राजमार्ग यस पटकको चुनावमा आश्चर्यजनक रूपमा ओझेलमा परेको छ। सधैंजसो चुनावी नाराको केन्द्र बन्ने यो आयोजना अहिले घोषणापत्रका केही हरफमा सीमित छ।...
Comment
Liked by: