लामिन यमलको ह्याट्रिकमा बार्सिलोना विजयी
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत भिल्ला रियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
Comment
Liked by: