काठमाडौँ उपत्यकाको तापक्रम थोरै बढ्यो
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम थोरै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस छ। हिजो (शनिबार) उक्त समय ९.७...
सम्बन्धित विषयहरू
Comment
Liked by: