सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार...
सम्बन्धित विषयहरू
Comment
Liked by: