रास्वपामा झट्का : कर्णालीकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेत जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशमा ठूलो राजनीतिक झट्का लागेको छ। कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार...
Comment
Liked by: