क्लिपदेखि रिलसम्म छाइरहेको चुनावी रंग
onlinekhabar.com
. २ घण्टा अघि
अहिले देश चुनावमय बनेको छ । काठमाडौँको जाडो हटेको छ, तर चुनावी सरगर्मीले माहोल तताएको छ । सडकमा झन्डाहरू फहराइरहेका छन्, उम्मेदवारहरू घरदैलोमा मत माग्न पुगिरहेका छन् र ती मत माग्दै गरेका दृश्यहरूका...
Comment
Liked by: