चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए , २१ जनाले खोले
nepalnews.com
. २ घण्टा अघि
चितवन। आसन्न प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले मात्र बैंक खाता खोलेका छन्। बैंक खाता खोल्नका लागि ३९ले सिफारिस लिएका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन का...
Comment
Liked by: