किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य
setopati.com
. ३ घण्टा अघि
देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लेटफर्म सुपर कृषकले सहकार्य गरेका छन्। यो सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सहजै सबै किसानसम्म आधुनिक ...
Comment
Liked by: