टेलिकमको 'ग्रुप एसएमएस' सेवाः एकैपटक १० हजार जनासम्मलाई सन्देश पठाउन सकिने
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल टेलिकमले आफ्ना मोबाइल ग्राहकहरुका लागि एकैपटक धेरै व्यक्तिलाई सन्देश (एसएमएस) पठाउन सकिने 'ग्रुप एसएमएस' सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार...
Comment
Liked by: