महाराष्ट्र: नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट, १७ जनाको मृत्यु
nepalviews.com
. २ घण्टा अघि
काटमाडौं । भारतको महाराष्ट्रको नागपुर जिल्लाको काटोलमा रहेको विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको विस्फोटमा १८ जना घाइते भएका छन् । घाइतेहरूको ...
Comment
Liked by: