टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
nepallive.com
. २ घण्टा अघि
काठमाडौँ– आइसिसी पुरुष टी-२० विश्वकप २०२६ मा आइतबार सुपर ८ चरणका अन्तिम दुई खेल हुँदैछन् । नयाँदिल्लीस्थित अरुण जेटली स्टेडियममा दिउँसो सवा ३ बजे दक्षिण अफ्रिका र जिम्बाब्वे प्रतिस्पर्धा गर्ने छन्...
Comment
Liked by: