भारतको नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट, १७ जनाको मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
काठमाडौं । भारतको महाराष्ट्रको नागपुर जिल्लाको काटोलमा रहेको विस्फोटक पदार्थ बनाउने कारखानामा आइतबार विस्फोट भएको छ । बिहान साढे ६ बजे भएको विस्फोटमा १७ जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भए...
Comment
Liked by: