‘सहिद परिवारको दुखेसो कसैले बुझेनन्’
ratopati.com
. २ घण्टा अघि
वीरगञ्ज । मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहिद धर्मराज सिंह राजपुतको ६० वर्षीय आमा कलावतीदेवी सिंह राजपुतको मन भने अहिले पनि खिन्न छ । दश वर्षअघि आफ्नो २२ वर्षे छोरा गुमाएकी कलावतीदेवीको मुहारमा...
Comment
Liked by: