खाडीका देश र इजरायलका लागि सरकारले बन्द गर्यो श्रम स्वीकृति
shilapatra.com
. २ घण्टा अघि
सरकारले खाडीका देश र इजरायलका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । खाडीका देशसहित नेपालबाट रोजगारीका लागि इजरायल जाने युवायुवतीका लागि श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागका प्रवक्ता...
Comment
Liked by: