निर्वाचनअघि अन्तिम कारोबार दिन दोहोरो अंक बढ्यो नेप्से
onlinekhabar.com
. २ घण्टा अघि
१७ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंक बढेको छ । आगामी बिहीबारको प्रतिनिधिसभा निर्वाचनअघि अन्तिम दिनको सेयर कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको हो ।
...
Comment
Liked by: