इरानमाथिको आक्रमण : पाकिस्तानका प्रमुख शहरमा प्रदर्शन, ९ जनाको मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
१७ फागुन, काठमाडौ । इरानमाथि अमेरिका र इजरायलले गरेको हवाइ आक्रमणको विरोधमा पाकिस्तानका कराँची, लाहोर र इस्लामावाद लगायतका प्रमुख शहरहरूमा इरान पक्षधर प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन् । कराँची...
Comment
Liked by: