राजाको उत्कृष्ट ब्याटिङमा जिम्बाब्वेले दियो दक्षिण अफ्रिकालाई १५४ रनको लक्ष्य
farakdhar.com
. २ घण्टा अघि
आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत जिम्बाब्वेले दक्षिण अफ्रिकालाई १ सय ५४ रनको लक्ष्य दिएको छ । दिल्लीस्थित अरुण जेटली रंगशालामा टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाए...
Comment
Liked by: