देश दुई प्रकारका अतिवादको खतरासँग जुधिरहेको छ- प्रचण्ड
kharibot.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा जारी सम्बोधनमा देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको बताएका छन् ।
Comment
Liked by: