कांग्रेसको सरकार बनेपछि पहिलो नम्बरमा देउवा र दोस्रोमा गगन थापाको सम्पत्ति छानबिन हुन्छ : सभापति थापा
shilapatra.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस नेतृत्वमा सरकार बनेपछि शेरबहादुर देउवा र गगन थापाको सम्पत्ति पहिले छानबिन गर्ने बताएका छन् । काठमाडौं ५ र ६ को चुनाव सभालाई आइतबार सम्बोधन गर्दै थापाले ...
Comment
Liked by: