टिकटकमा ‘बालेन शाहमाथि गोली प्रहार’ भएको भ्रामक सूचना फैलाउने पक्राउ
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ। सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन शाहमाथि गोली प्रहार’ भएको भन्दै झुटो र भ्रामक सूचना फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले कञ्चनपुरको शुक्लाफाँटा ...
Comment
Liked by: