चरम भ्रष्टाचारको खालबाट बल्ल बल्ल काम चलाउ बनेको नेप्सेको थोत्रो सिस्टम फेरि बिग्रियो, हदैसम्म रमिता देखायो !
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । चरम भ्रष्टाचारको खालबाट बल्ल बल्ल काम चलाउन बनेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को थोत्रो सिस्टममा फेरि समस्या देखिएको छ । आइतबार नेप्से गणनामा गम्भीर समस्या देखिएको हो ।
Comment
Liked by: