युद्धले रोजगारी गुम्ने पिरमा रहेका युवाको चित्कार– आफ्नै विमानस्थलमा पानीसमेत पाइएन
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं- मध्यपूर्वको लडाईंको कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान स्थगित भएपछि यात्रुहरु अलपत्र परेका छन् । दुबई, कतार, साउदी अरब जस्ता ट्रान्जिट नभई सीधा उडान हुने देशमा जान लागेका या...
Comment
Liked by: