मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासङ्घको आग्रह
barnanmedia.com
. २ घण्टा अघि
काठमाडौँ, १७ फागुनः नेपाल पत्रकार महासङ्घले निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ । यही फागुन २१ मा हुने प्रतिनि...
Comment
Liked by: