भारतबाट थप सय मेगावाट विद्युत् नआउने, मार्चपछिको विद्युत् व्यवस्थापनमा दबाब
corporatenepal.com
. २ घण्टा अघि
काठमाडौं । भारतबाट सय मेगावाट विद्युत् खरिद गर्न दोस्रो पटक आह्वान गरिएको टेन्डरको थप म्यादमा पनि प्रस्ताव नपरेको देखिएको छ । अप्रिल र मे (चैत १८ देखि जेठ १७ सम्म)मा थप सय मेगावाट विद्युत् खरिद गर...
Comment
Liked by: