टी-२० विश्वकपमा दक्षिण अफ्रिकाको अपराजित यात्रा कायम
farakdhar.com
. २ घण्टा अघि
दक्षिण अफ्रिकाले टी-२० विश्वकप २०२६ को सुपर एट ग्रुप वानमा आइतबार जिम्बावेलाई पाँच विकेटले हराएको छ । जितका लागि १ सय ५४ रन पछ्याउने क्रममा दक्षिण अफ्रिकाले पाँच विकेट गुमाएर १७.५ ओभरमा विजयी लक्ष...
Comment
Liked by: