आइतबार रातिदेखि तातोपानी लिपिङ नाका पूर्ण रुपमा बन्द
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नेपाल-चीन तातोपानी लिपिङ नाका आज (आइतबार) राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ। यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि भन्दै जिल्ला प्रशासन...
Comment
Liked by: