कांग्रेसलाई सघाएपछि राप्रपा रुपन्देही-२ का अध्यक्ष निलम्बित
farakdhar.com
. २ घण्टा अघि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले रुपन्देही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष राम बहादुर थापालाई पार्टीबाट निलम्बन गरेको छ । राप्रपा जिल्ला कार्य समिति रुपन्देहीले आइतबार...
Comment
Liked by: