परराष्ट्रमन्त्री शर्मासँग साउदीका राजदूतको भेट
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं – परराष्ट्रमन्त्री बालानन्द शर्मालाई नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए. मनिखरले भेट गरेका छन् । राजदूत मनिखरले आइतबार (फागुन १७) मन्त्रालयमा भेट गरेका हुन् ।
Comment
Liked by: