भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत
khabarhub.com
. २ घण्टा अघि
काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार खोज्न, लेख्न र प्रसारण गर्ने कार्यमा कुनै पनि किसिमका अवरोध नर्गन सबै सरोकारवाला पक्षसँग आग्रह गरेको छ।
Comment
Liked by: