होलीका रंगबाट छाला र कपाल जोगाउने सुरक्षा उपायहरू
swasthyakhabar.com
. २ घण्टा अघि
होली रंगहरूको पर्व हो। यो पर्व नेपाल र भारतका विभिन्न स्थानमा विशेष उत्साहका साथ मनाइन्छ। परिवार, साथीभाइ र छिमेकीहरू एकआपसमा रंग दल्दै, अबिर छर्किँदै र पानी खेल्दै खुसी साटासाट गर्छन्। तर रमाइलोको...
Comment
Liked by: