अब डिस्कोर्डमा एडल्ट कन्टेन्टको एक्सेस पाउन अनुहार स्क्यान अथवा सरकारी परिचयपत्र चाहिने
techpana.com
. ३ घण्टा अघि
काठमाडौँ । युवा पुस्ता माझ लोकप्रिय अनलाइन सञ्चार प्लेटफर्म डिस्कोर्डले विश्वव्यापी रूपमा ‘टिन-बाई-डिफल्ट’ सेटिङ लागु गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना २० करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताह...
Comment
Liked by: